वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधनमा क्षति
हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ। वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१/८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) ले जनाएको छ।यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी ५८, बाख...
nepalkhabar.com
३ महिना अघि