रघुगंगा गाउँपालिका–४ दग्नामको बुक्लमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको ड्यामसाइड छेउमा माथिबाट झरेको पहिरोले च्यापिएर दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ । पाँच जना मजदुर घाइते छन् ।
ekantipur.com
३ महिना अघि
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ कुडिनीका २३ वर्षीय रमेश बुढाले गत वैशाखमा विवाह गरे। कालीकोटको पलाता गाउँपालिकाकी २१ वर्षीया प्रिया बमसँग प्रेम सम्बन्धमा थिए। रमेशले प्रेमिका प्रियालाई पोहोर दसैँतिर भगाएका थिए। वैशाखमा मात्रै उनले परम्पराअनु...
nepalkhabar.com
माछा मार्न त्रियुगा नदी पसेका उदयपुरका एक पुरुष बेपत्ता भएका छन् । सोमबार दिउँसो बल्छीसहित नदी पसेका चौदण्डीगढी नगरपालिका–६ सातधारेका ४५ वर्षीय दिलबहादुर राई बेपत्ता भएका हुन् ।
गुल्मीमा एक महिनामा मात्रै ३८ पटक सडक अवरुद्ध हुँदा २१२ घण्टा सवारी आवतजावत ठप्प भएको छ । साउन महिनामा मुख्य गरी कालीगण्डकी करिडाेर, मदन भण्डारी राजमार्ग र बुटवल-बुर्तिबाङ सडक अवरुद्ध भएका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गतेको प्रदर्शनको क्रममा तीनकुनेमा आफूलाई इन्काउन्टर गर्ने तयारी भएर आफू भागेको बताएका छन्।
setopati.com