नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
मुग्लिन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, चितवनको इच्छाकामना गाउँपालिका–५, तुइनखोलानजिकै पहिरो खसेपछि सोमबार (भदौ ३०) बिहान ९ बजेदेखि सडक एकतर्फ...
baahrakhari.com
७ महिना अघि