बारामा भोलि बिहानसम्म कर्फ्यू
बारामा भोलि बिहानसम्मका लागि कर्फ्यू लगाइएको छ।
स्थानीय प्रशासनले बारा जिल्लाभर आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको हो।
भदौ २७ शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिह...