छाउ बार्न त्रिपालमुनी सुतिरहेका बेला ढुंगा बज्रियो, ८ वर्षीया बालिकासहित महिलाको मृत्यु

छाउ बार्न त्रिपालमुनी सुतिरहेका बेला ढुंगा बज्रियो, ८ वर्षीया बालिकासहित महिलाको मृत्यु

अछाममा महिनावारीको बेला घरनजिकै त्रिपालमुनी सुतेका एक महिला र एक बालिकाको ढुंगा लागेर मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका ८ बरालामा महिनावारी बार्न घरनजिकै त्रिपालमुनि बसिरहेको बेला उक्त घटना भएको हो।जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक...

nepalkhabar.com

३ महिना अघि