इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
१० भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ …
onlinekhabar.com
३ महिना अघि