काठमाडौंको बाफलमा मोटरसाइकल र स्टकुटर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौंको बाफलमा मोटरसाइकल र स्टकुटर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

२५ फागुन, काठमाडौं । काठमाडौंको बाफलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियार रहेका छन् । प्रहरीका अनुसार काठमाडौं …

onlinekhabar.com

३ महिना अघि