पूर्व-पश्चिम राजमार्गमा भेटिएको शंकास्पद झोलाभित्र जुत्ता, चिसो र टिसर्ट
कञ्चनपुरको पूर्व-पश्चिम राजमार्गमा फेला परेको शंकास्पद झोलाभित्र लत्ताकपडा तथा पेयपदार्थ लगायत सामान पाइएको छ। कृष्णपुर नगरपालिका-२ वाणीस्थित राजमार्गमा मंगलबार २ वटा झोला शंकास्पद अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी हेमबह...
nepalkhabar.com
३ महिना अघि