सिन्धुपाल्चोकमा ‘मध्यम’ वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार (भदौ १६) बेलुका मध्यम वर्षा भएको छ । पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकस्थित मानेखार्क वर्षा मापन केन्द्रमा मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, थप वर्षाको सम्भावना छ । स&nda...
baahrakhari.com
३ महिना अघि