जापानमा मृत भेटिइन् झापाकी लक्ष्मी राजवंशी, ५ जना पक्राउ

जापानमा मृत भेटिइन् झापाकी लक्ष्मी राजवंशी, ५ जना पक्राउ

जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला परेकी छन्। जापानी सञ्चारमाध्यमका अनुसार यही अगस्ट १९ तारिख (भदौ ३ गते) फुकुओका सहरस्थित नाकागावा नदीमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको शव भेटिएको हो। उनको घर झापाको भद्रपुर-७, अन्जनी मोड हो।  उनी नदी...

nepalkhabar.com

२३ दिन अघि