हर्मुजबाट निस्किँदै गरेको जहाजमा हमला, एक चालकको मृत्यु

हर्मुजबाट निस्किँदै गरेको जहाजमा हमला, एक चालकको मृत्यु

हर्मुज जलमार्गबाट बाहिर निस्कने क्रममा एउटा जहाजमा आक्रमण भएको छ। ब्रिटिस समुद्री व्यापार सञ्चालन संगठन (यूकेएमटीओ) का अनुसार हमलाबाट इन्जिन कक्षमा क्षति भयो भने चालक दलका एक सदस्यको मृत्यु भएको छ।जहाजका चालक दलका बाँकी सदस्यहरू उद्धारमा ओमानको तटरक्...

nepalkhabar.com

२६ दिन अघि