सिंहदरबारभित्र अहिले के भइरहेको छ ? 
२५ भदौं, काठमाडौं । प्रदर्शनकारीहरुको आगजनीका कारण सिंहदरबारका दर्जनौं मन्त्रालयहरु जलेका छन् । प्रारम्भीक विवरण अनुसार, केही सीमित निकाय बाहेक सबैजसोमा क्षति पुगेको छ ।
एक सुरक्षाकर्मीका अनुसार, सिंहदरबारको मुख्य भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्...
onlinekhabar.com
२ महिना अघि