सिंहदरबार प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले निकाल्यो, बाहिर झडप जारी 
२४ भदौ, काठमाडौं। मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकालेको छ।
जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेका थिए। उनीहरू ग...
onlinekhabar.com
२ महिना अघि