स्पिकरमा लुकाइएको थियो १५० ग्राम खैरो हेरोइन, एक जना पक्राउ

स्पिकरमा लुकाइएको थियो १५० ग्राम खैरो हेरोइन, एक जना पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले ललितपुरबाट १५० ग्राम लागुऔषध खैरो हेरोइनसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ।ब्युरोले ललितपुर महानगरपालिका-१५ बाट बारा सिम्रौनगढ नगरपालिका-७ का २५ वर्षीय सेख असरफ अलीलाई पक्राउ गरेको हो।उनको साथबाट खैरो हेरोइनसहित डिजिटल त...

nepalkhabar.com

२२ दिन अघि