काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१७ जेठ, काठमाडौं । काठमाडौं महानरपालिका–७ स्थित सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा ७१ प ९७४१ नम्बरको मोटरसाइकलका चालक पाँचथरको याङवरक गाउँपालिका–६ घर भएका २२ वर्षीय सुशन योङहाङ छन् । …
onlinekhabar.com
२५ दिन अघि