खोलामा बगिरहेको बोरामा भेटियो युवतीको शव

खोलामा बगिरहेको बोरामा भेटियो युवतीको शव

झापाको दमक नगरपालिका-१०, सेतुमाडीस्थित रतुवाखोलामा सेतो प्लास्टिकको बोरामा युवतीको शव भेटिएको छ। रतुवाखोलाको पुल मुनी प्लास्टिकको बोरामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। प्रहरीका अनुसार, करिब ३०–३२ वर्षीय युवतीको शव भेटिएको हो। रात...

nepalkhabar.com

२६ दिन अघि