गुल्मीमा हावाहुरीबाट ८२ बढी भौतिक संरचनामा क्षति, ५ विद्यालय प्रभावित

गुल्मीमा हावाहुरीबाट ८२ बढी भौतिक संरचनामा क्षति, ५ विद्यालय प्रभावित

१३ जेठ, गुल्मी । गुल्मीमा पानी सहित आएको तीव्र हावाहुरीका कारण घर, गोठ, विद्यालय तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार जिल्लाभरि ८२ भन्दा बढी संरचनामा …

onlinekhabar.com

२९ दिन अघि