पानीको विषयमा विवाद
१९ फागुन, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पानीको विषयमा विवाद निम्तिएको छ । साविकको निर्मलीडाँडा–४ सिंगानेमा रहेको कागेथला मुहानको पानीको विषयमा किचलो सुरु भएको हो ।
कागेथला मुहानको पानी कटौती गरिएको भन्दै सिंगा...
onlinekhabar.com
२२ दिन अघि