जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक अभियुक्तलाई हतियार र लागुऔषधसहित पक्राउ गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले मधुबनी जिल्ला अन्तर्गत हरलाखी बोर्डर नजिकै धनुषाको मुखियापट्टी मुसहरनिया–२ ...

nepalkhabar.com

२४ दिन अघि