सांसद भन्दै ट्राफिकलाई फोन गरेर दबाब दिने व्यक्ति पक्राउ
१९ जेठ, काठमाडौं । सांसद भन्दै ट्राफिक प्रहरीलाई फोन गरेर अनुचित दबाब दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटारका ३६ वर्षीय लोकबहादुर तामाङ छन् । उनले आफू सिन्धुली क्षेत्र …
onlinekhabar.com
२३ दिन अघि