नुवाकोटको चक्रदेवी अस्पतालमा संकट : बिजुली छैन, पेट्रोल सकियो
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका नागरिकको उपचारका लागि विदुरस्थित चक्रदेवी अस्पतालमा ‘इमर्जेन्सी मोड’ मा सेवा सञ्चालन गरिएको छ।
अस्पतालले घाइतेलाई प्राथमिक उपचार दिँदै गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमा...
onlinekhabar.com
१६ दिन अघि