क्यान्सरको औषधि हाहाकार हुँदा रमिते बन्यो सरकार, संकटमा बिरामी

क्यान्सरको औषधि हाहाकार हुँदा रमिते बन्यो सरकार, संकटमा बिरामी

देशभर क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको हाहाकार छ। किमोथेरापीमा प्रयोग हुने यी औषधि अभावका कारण बिरामी मारमा परेका छन्।सरकारले औषधिको मूल्य समायोजन नगरेको भन्दै औषधि आयातकर्ताले क्यान्सरका औषधि ल्याउनै छाडेक...

nepalkhabar.com

१८ दिन अघि