दन्तोपचारमा लाख खर्च गरिसक्दा नि अझै सकिँदैन चपाउन!

दन्तोपचारमा लाख खर्च गरिसक्दा नि अझै सकिँदैन चपाउन!

दाँत किराले खाँदैन, अड्किएका खानेकुराबाट उत्पन्न रसायनले गर्दा दाँत खिइने हो भन्ने कुरा पछि दन्त चिकित्सकहरूबाट ज्ञात हुन आयो। तातो-तातो चिज हतार हतारमा चपाउने त्यसपछि चिसो पानी पिउने गर्नाले पनि दाँत बिग्रने कुरा पछि थाहा भयो। दाँत सम्बन्धी यस्ता ज्...

setopati.com

२ वर्ष अघि