स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा वृद्धि

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा वृद्धि

बागमती, १० भदौ । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो । यही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ७० पुगे...

reportersnepal.com

३ वर्ष अघि