हिल्सामा अस्थायी क्वारेन्टिन स्थापना हुँदै
१३ भदौ, सुर्खेत । नेपाल-चीन सीमा क्षेत्र हिल्सा नाकामा नेपालतर्फबाट अस्थायी क्वारेन्टिन स्थापना हुने भएको छ । लामो समयदेखि हुम्लावासीले हिल्सा नाकामा क्वारेन्टिन स्थापना गर्न माग गर्दै आए पनि जनशक्ति अभाव र नाका नियमित सञ्चालन …
onlinekhabar.com
१४ दिन अघि