एघार वर्षपछि आँखा देख्न पाए घिसिङ दिदीभाइले
धुलिखेल, मंसिर २३ । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उनले वर्षौँपछि आँखा देख्न पाएको बताए । नजिकको मात्...
reportersnepal.com
२ वर्ष अघि