१६ लाख किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने मन्त्री पौडेलको निर्णय

१६ लाख किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने मन्त्री पौडेलको निर्णय

पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यो निर्णय गरेका हुन्।आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान सञ्चालनको तयारी स्वास्थ्य ...

nepalkhabar.com

२ वर्ष अघि