गाजामा क्यान्सर उपचार असम्भव : डब्लुएचओ
सामाजिक सञ्जाल एक्समार्फत डब्लुएचओका महानिर्देशक डा टेड्रोस एधानोम गेब्रेयससले मङ्गलबारको आक्रमणले खान युनूसको युरोपेली अस्पतालमा गम्भीर क्षति पुगेको र हाल सेवा बन्द भएको बताएका छन्।
nagariknews.nagariknetwork.com
२ वर्ष अघि