काठमाडौं मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई २-२ लाख जरिबाना
११ चैत, काठमाडौं । इजाजत नलिई श्रमिक आपूर्ति गर्ने दुई कम्पनी र उक्त कम्पनीबाट कामदार राख्ने काठमाडौं मेडिकल कलेजलाई जरिबाना तिराइएको छ ।
यी तीन कम्पनीलाई २/२ लाख जरिबाना तिराइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको …
onlinekhabar.com
२ वर्ष अघि