अन्नपूर्णमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य

अन्नपूर्णमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने गरेकाले पालिकाले स्वास्थ्य संस्थामै प्रसूति गराउने अभियान सुरु गरेको थियो ।  ...

ekagaj.com

२ वर्ष अघि