हेटौंडामा एक वर्षमा थपियो एक करोड लिटर खानेपानी
१० भदौ, हेटौंडा । कुनैबेला खानेपानी अभावमा काकाकुल बन्ने हेटौंडा उपमहानगरपालिका एक वर्षभित्रै एक करोड लिटरभन्दा बढी पानीको व्यवस्था भएको छ । ०८० यतामात्रै एक करोड बढी लिटर खानेपानी व्यवस्था भएपछि उपमहानगरबासीलाई सहज भएको छ …
onlinekhabar.com
२ वर्ष अघि