‘दृश्य सुर्तीजन्य पदार्थको प्रयोग: कथाले माग्छ?’ शीर्षकमा सरोकालवालाबीच छलफल
फिल्म र म्युजिक भिडिओका दृश्यमा सुर्तीजन्य पदार्थ सेवनका दृश्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकजुट भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’बाहेक त्यस्ता दृश्य नराख्ने कुरामा जोड दिए।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,...
nepalkhabar.com
२ वर्ष अघि