अफताब आलमलाई मस्तिष्कघात, अस्पताल भर्ना

अफताब आलमलाई मस्तिष्कघात, अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम अस्पताल भर्ना भएका छन् । कारागारबाट केही दिनअघि मात्रै छुटेका आलमलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान अस्पताल पुर्‍याइएको थियो ।  हाल आलमको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल...

baahrakhari.com

२ वर्ष अघि

अफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी

अफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी

बुधबारमात्रै जेलमुक्त भएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्क घात भएको छ। आज बिहान ७ बजे उनलाई मस्तिष्क घात भएको र परिवारका सदस्यले १०:३० बजे काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएका थिए। उनको सघन उपचार कक्ष आईसीयूमा ...

nepalkhabar.com

२ वर्ष अघि

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसियू राखेर उपचार

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसियू राखेर उपचार

१६ जेठ, काठमाडौं । कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्क घात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु भएको …

onlinekhabar.com

२ वर्ष अघि