यी हुन् ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते (नामावली)
२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूको संख्या बढ्ने क्रममा छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन हिंसात्मक बन्न पुगेको थियो ।
सो क्रममा १४ जनाको मृत्यु भइसकेको छ । विभिन्न …
onlinekhabar.com
१० महिना अघि