डेंगुविरुद्ध काठमाडौं महानगरले चलायो ‘वाक एन्ड एक्ट’ कार्यक्रम
६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम अन्तर्गत ‘वाक एन्ड एक्ट’ कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रम आज बिहान राष्ट्रिय सभागृहबाट सुरु भएको थियो ।
अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू पहिचान …
onlinekhabar.com
११ महिना अघि