त्रिवि जनस्वास्थ्य केन्द्रीय विभागको जिम्मेवारीमा पौडेल

त्रिवि जनस्वास्थ्य केन्द्रीय विभागको जिम्मेवारीमा पौडेल

२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा राजन पौडेलले जिम्मेवारी पाएका छन् । विभागमै कार्यरत पौडेलले सोमबार नै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको प...

onlinekhabar.com

१० महिना अघि