छानबिन समितिले औंल्यायो किटको गम्भीर लापरबाही
५ साउन, काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुईजना नेपाली छात्राको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित समितिले जाँचबुझ प्रतिवेदन बुझाएको छ ।
भारतको अखबार टाइम्स अफ इन्डियाले ने...
onlinekhabar.com
१० महिना अघि