पाठेघरको मुखको क्यान्सर : स्क्रिनिङ र खोप विस्तार जरुरी
<p>काठमाडौँ । आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस । यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार</p>