अफताब आलमको स्वास्थ्य अवस्था स्थिर, भेन्टिलेटरमा उपचार

अफताब आलमको स्वास्थ्य अवस्था स्थिर, भेन्टिलेटरमा उपचार

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम अस्पतालमा भर्ना भएका छन् । उनको भेन्टिलेटरमा उपचार भइरहेको छ । अघिल्लो बुधबारदेखि सिनामंगलस्थित केएमसी अस्पताल भर्ना भएका आलमको स्वास्थ्य अवस्थामा थप सुधार नआएको छोरा रजिक आलमले ...

baahrakhari.com

८ महिना अघि

अफताब आलम केएमसीको भेन्टिलेटरमा, स्वास्थ्य अवस्था गम्भीर

अफताब आलम केएमसीको भेन्टिलेटरमा, स्वास्थ्य अवस्था गम्भीर

नेपाली कांग्रेस नेता अफताब आलम अस्पताल भर्ना भएका छन्। उच्च अदालत वीरगञ्जले गत जेठमा ज्यान मुद्दामा सफाइ दिएपछि कारागारमुक्त भएका आलम काठमाडौँ मेडिकल कलेजमा भर्ना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ। भेन्टिलेटरमा उपचार भइरहेका उनको स्वास्थ्य अवस्था ...

nepalkhabar.com

८ महिना अघि