अस्पतालहरूमा चिकित्सक र नर्सलाई भ्याइनभ्याइ, घाइते प्रदर्शनकारीलाई प्राथमिकता
‘अहिले त अवस्था ठिकै छ । तर एउटा एम्बुलेन्स नै तोडफोड भएको छ,’ अस्पतालका निर्देशक डा. बद्री रिजालले भने, ‘चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ। स्रोतसाधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौं।’