डडेल्धुराको भागेश्वरमा बन्यो सात करोडमा आधुनिक स्वास्थ्य चौकी भवन

डडेल्धुराको भागेश्वरमा बन्यो सात करोडमा आधुनिक स्वास्थ्य चौकी भवन

भागेश्वर गाउँपालिका–४ बगरकोटमा सात करोड रुपैयाँ लागतमा अत्याधुनिक सुविधासहितको स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवन सञ्चालनमा आएपछि गाउँलेले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् ।

ekantipur.com

६ महिना अघि