मुस्ताङमा लेक लागेर तीर्थालुको मृत्यु

मुस्ताङमा लेक लागेर तीर्थालुको मृत्यु

१० कात्तिक, मुस्ताङ । मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष...

onlinekhabar.com

७ महिना अघि