हलमा लागे नेपालको ‘जाँड’, हलिउडको ‘सुपरगर्ल’, बलिउडको ‘वेलकम टु दल जंगल’
काठमाडौं । शुक्रबारदेखि हलमा नेपाली भाषाको ‘जाँड’ सहित दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् । राजु शाह निर्देशित ‘जाँड’ सामाजिक कुरीतिविरुद्ध सन्देश दिने कथावस्तुमा बनेको छ । अधिक मद्यमानले ल्याउने सामाजिक र पारिवारिक असरको कथा यसमा …
onlinekhabar.com
३ महिना अघि