काठमाडौं प्रशासनले भन्यो- बिना अनुमति भिड हुनेगरी विश्वकप नहेर्नू
२८ जेठ, काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल देखाउने बहानामा शान्ति …
onlinekhabar.com
४ महिना अघि