आमा बन्दै गायिका सुनिता दुलाल, बेबी-बम्प देखाएर तीज गीतमा नाचिन्

आमा बन्दै गायिका सुनिता दुलाल, बेबी-बम्प देखाएर तीज गीतमा नाचिन्

काठमाडौं । गायिका सुनिता दुलालले पहिलो सन्तानलाई जन्म दिँदैछिन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो स्टोरीमा दुलाललाई बेबी–बम्पसहित देख्न सकिन्छ । तीजको गीतमा श्रीमान राजेश केसीसँग नाचेको भिडियो पोस्ट गर्दै सुनिताले आफ्नो गर्भावस्थालाई सार्वजनिक ...

onlinekhabar.com

२ महिना अघि