‘हजारौँमा एक’ बनाउँदै निर्देशक सुव्रत आचार्य, बजेट झण्डै चार करोड
एक्सन-एड्भेन्चर विधामा फिल्म ‘हजारौँमा एक’ बन्ने भएको छ। निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा यो फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित छ।फरक स्वाद, भव्य दृश्य प्रस्तुति तथा उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली चलचित्र उद्योगमा नयाँ मापदण्ड...
nepalkhabar.com
२ महिना अघि