बलिउड स्टार शिल्पा शेट्टी नेपालमा
काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी आज नेपाल आएकी छन् । उनको नेपाल भ्रमण कुनै चलचित्रको प्रचार, छायाङ्कन वा व्यक्तिगत बिदाका लागि होइन, बरु नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विश्वसामु चिनाउने उद्देश्यले आयोजना गरिएको हो