घटस्थापनाको अवसर पारेर फिल्म ‘लज्जावती’ शुभमुहूर्त
<p>काठमाडौँ । राजबहादुर सानेको निर्देशन रहने फिल्म ‘लज्जावती’ को शुभमुहूर्त गरिएको छ । सोमबार घटस्थापनाको अवसर पारेर पशुपतिनाथ मन्दिर परिसरमा एक कार्यक्रमका बिच फिल्मको शुभमुहूर्त गरिएको हो । कार्यक्रममा मुकुन भुसाल, श्रीकृष्ण निरौल...