गीतकार खतिवडाको ‘जमाना आजकाल’ सार्वजनिक
काठमाडौं । गीतकार नारायण खतिवडाको शब्दरचना रहेको गीत ‘जमाना आजकाल’ सार्वजनिक गरिएको छ ।
गीतमा समयको गतिशिलतासँगै कला, संस्कृति र सभ्यतामा परिवर्तन आउनु स्वभाविक भए पनि देशका मैलिक कला, सस्कृति र सभ्यतालाई बिर्सन नहुने सन्देश छ ।
...
baahrakhari.com
२ महिना अघि