नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिरमा
नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण मंसिर २४ देखि २७ सम्म हुने भएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगरमा आयोजना गरिने आठौँ अन्तराष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजक संस्थाले...